आगोमा जलेर घाइते महिलालाई थप उपचारका लागि काठमाडौँ

लहान । आगोमा जलेर गम्भीर घाइते भएकी सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई थप उपचारको लागि आज काठमाडौँ लगिएको छ । आफ्नै घरमा बिहीबार जलेर घाइते भएकी कञ्चनलाई छिमेकीले तत्कालै उद्धार गरी अस्पताल पु¥याएका थिए । आगोले कञ्चनको शरीर करीब ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य … Continue reading आगोमा जलेर घाइते महिलालाई थप उपचारका लागि काठमाडौँ